नियम २०
कोष रहने अवधि
: (१) समितिको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खारेज नगरेसम्म कोष कायम रहनेछ ।
(२) उपदफा (१) बमोजिम कोष खारेज हुँदा कोषमा रहेको रकम नेपाल सरकारले कोष खारेज गर्दाका बखत तोकेको निकायमा दाखिला गरिनेछ ।